FAQs Complain Problems

घर कायम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 
१.घर कायम सिफारिस पाउ भन्ने निबेदन | २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी | ३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी | ४.स्थलगत प्रतिबेदन | ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |
प्रक्रिया: 
१.निवेदन सहित तोकिएको कागजातहरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा शदश्य /वडा सचिव सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने | ३.प्राविधिक कर्मचारी बाट निरिक्षण गरि प्रतिवेदन दिने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६.दर्ता चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या :१९९५७ 

हाम्रो मौसम

booked.net