FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 
१.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन | २.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी| ३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी| ४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी| ५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
प्रक्रिया: 
१.निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने | २.वडा अध्यक्षले सम्बन्धित अधिकारि लाई तोक आदेश गर्ने | निबेदन दर्ता गर्ने | ३.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सिफारिस गर्ने | ४. निबेदकले तोकिएको शुल्क बुझाउने | ६.चलानी हरि निवेदक लाई सिफारिस उपलब्ध गाराउने | ७.कानुनि जटिलता भएको देखिएमा कानुनि राय लिईनेछ |

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या :१९९५७ 

हाम्रो मौसम

booked.net