FAQs Complain Problems

जग्गा मुल्यांकन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारी: 
वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालय: 
वार्ड कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 
१.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |
प्रक्रिया: 
१.निबेदन सहित तोकिएको कागजात हरु पेश गर्ने | २.वडा अध्यक्ष /वडा सदश्य /सचिव ले सम्बन्धित कर्मचारी लाई तोक आदेश गर्ने | ३.निबेदन दर्ता गर्ने | ४.तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरि सिफारिस तयार गर्ने | ५.निवेदकले तोकिएको शुल्क बुझाउने | ६. चलानी गरि निवेदक लाई सिफारिस उपलब्ध गराउने |

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या : १८६७२

 

हाम्रो मौसम

booked.net