FAQs Complain Problems

नवदुर्गा गाउँपालिकाकाे याेजना तर्जुमाकाे पुर्व सन्ध्यामा सराेकारवालहरु सँग गा‍उँपालिकालाई समृद्ध सुरन्दर र समग्र विकासका लागि सराेकारवालाहरु सँगकाे १ दिने सुझाव संकलन कार्यक्रममा गाउँपालिका अध्यक्ष कविन्द्र विष्ट ज्यूकाे अध्यक्षतामा सम्पन्न गरियाे ।

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या :१९९५७ 

हाम्रो मौसम

booked.net