सूचना ::
सेवाहरु
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः- १.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |

सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का

सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः- १.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |

आवश्यक कागजातहरुः- १.घर कायम सिफारिस पाउ भन्ने निबेदन | २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी | ३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी | ४.स्थलगत प्रतिबेदन | ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |

सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र

आवश्यक कागजातहरुः- १.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन | २.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी| ३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी| ४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी| ५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५०००
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार | २.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु | ३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी | ४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र | ५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु | ६.पासपोर्ट साईजको फोटो ३ प्रति | ७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद | ८.सर्जमिन मुचुल्का |

आवश्यक कागजातहरुः- १.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी

सेवा प्रकारः- घटना दर्ता

सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण| ३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने | ४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र | ५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी | ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |

आवश्यक कागजातहरुः- १.निबेदन पत्र | २.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी | ३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |

आवश्यक कागजातहरुः- १.निबेदन पत्र | २.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता | ३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र | ४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र | ५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र | ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |