FAQs Complain Problems

कार्यालय

Read More

भुगोल

Read More

मष्ठा भगवती मन्दिर

Read More

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६

Read More

नवदुर्गा कार्यालय परिसर

Read More

गाउँपालिका सम्बन्धि तथ्यांकहरु

जम्मा वार्ड संख्या :५

जम्मा क्षेत्रफल: १४१.८९ वर्ग कि.मि

 जनसंख्या :१९९५७ 

हाम्रो मौसम

booked.net

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9858745430
ना.सु
9858745440

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३००
आवश्यक कागजातहरुः- १.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.जग्गा धनि प्रमाण पुर्जाको पर्तिलिपि | ३.जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपी नापी नक्सा | ४.चालु आ.व.सम्मको मालपोत /घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ५.निवेदक स्वयं वा निजले अन्य ब्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको वारेसनामा को प्रमाणित प्रतिलिपी |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.निबेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी | २.चालु आ.व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद | ३.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ४.निबेदको स्थाई वतन जग्गा रहेको वडाको नभएमा स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः- १.नागरिकता प्रमाण पत्रको प्रतिलिपी र निबेदन पत्र | २.जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपी | ३.जग्गाको आसपासको चलन चल्तीको मूल्य प्रक्षेपण| ४.चालु आ.व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद वा कर निर्धारण भएको कागजात |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.घर कायम सिफारिस पाउ भन्ने निबेदन | २.नागरिकता प्रमाणपत्रको प्रतिलिपी | ३.सम्बन्धित जग्गाको लालपुर्जाको प्रतिलिपी | ४.स्थलगत प्रतिबेदन | ५. चालु आ.व. सम्मको मालपोत र घर जग्गा वा एकीकृत सम्पति तिरेको रसिद |
सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.घर जग्गा नामसारी सम्बन्धि बिस्तृत विवरण खुलेको निवेदन | २.निवेदकको नागरिकता प्रमाण पत्रको प्रतिलिपी| ३.मृतक र निवेदक बिचको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपी| ४.सर्जमिन मुचुल्का गरि बुझ्नु पर्ने भए सर्जमिनमा साँची बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपी| ५.चालु आ.व.सम्मको मालपोत र घरजग्गा कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ५०००
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार | २.साबिक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुस्टि गर्ने कागजातहरु | ३.नेपालमा १५ बर्ष देखि कुनै व्यवसाय वा काम गरि बसेको प्रमाण पत्रको प्रतिलिपी | ४.बैबाहिक अंगिकृत नागरिकताको लागि विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपी र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र | ५.नेपालि भाषा लेख्न र बोल्न जान्ने प्रमाण कागजातहरु | ६.पासपोर्ट साईजको फोटो ३ प्रति | ७.चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पति करको रसिद | ८.सर्जमिन मुचुल्का |
सेवा प्रकारः- नागरिकता सिफारिस
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः- १.निवेदन पत्र र आमा/बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी | २.जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपी | ३.बसाई सराई आएको हकमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी | ४.दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति | ५.कर्मचारीको हकमा सम्बन्धित कार्यालयको सिफारिस | ६.प्रतिलिपिको हकमा पुरानो नागरिकताको प्रतिलिपी
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः- १.निबेदन पत्र र नागरिकता पप्रमाण पत्रको प्रतिलिपी | २.बसाई सराई गरि जानेको हकमा परिवारको विवरण| ३.जहाँ जाने हो तेस ठाउँको लालपुर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नु पर्ने | ४.बसाई सरि आउनेको हकमा बसाइ सराई गरि ल्याएको प्रमाण पत्र | ५. जाने -आउने सबै व्यक्तिको नागरिकता /जन्म दर्ताको प्रतिलिपी | ६.चालु आ.व. सम्म घर जग्गा र मालपोत कर वा एकीकृत सम्पति कर तिरेको रसिद |
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः- १.निबेदन पत्र | २.अदालत बाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपी | ३.पति पत्नीको नागरिकताको प्रतिलिपी| ४.केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने |
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोहि दिन ,सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वार्ड अध्यक्ष /वार्ड सदश्य /वार्ड सचिव
सेवा दिने कार्यालयः- वार्ड कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क
आवश्यक कागजातहरुः- १.निबेदन पत्र | २.मृतकको नागरिकता र सूचना दिन आउनेको नागरिकता | ३.मृतक संग सम्बन्ध जोडिने प्रमाण पत्र | ४.अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र | ५.मृतकको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र | ६.सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन पत्र |

Pages

जानकारी